काठमाडौँ, ३० जेठ । सिन्धुपाल्चोककी रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन गरेको हो । ओम अस्पतालमा पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि थापाको मृत्यु भएको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् । ड्रिल गरेर अपरेशन ...