अछाम , २९ जेठ । अछाममा जंगली जनावरको आक्रमणबाट दुई जना घाईते भएका छन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाका ६१ बर्सिय धुलु सुनार भालुको आक्रमणबाट घाइते भएका छन् । बुधबार विहान बाब्लाको ओला जाने क्रममा गोडा खोला भन्ने जङ्गलमा भालुले आक्रमण गरेको ...