काठमाडौं, २८ जेठ । मंगलबार शंखमुल चोकमा रहेको शानदार मःम सेन्टरमा आगलागी भएको छ। आगलागीबाट एक जना घाईते भएका छन् । आगलागी नियन्त्रणमा आएपनि घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । शंखमुल चोकमा रहेको शानदार मःम सेन्टरमा आगलागी भएपछि स्थानीय ...