ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिनावारी भयकी महिला घाईते हुदा उपचारका लागी हवाइजहाजबाट उद्धार


एबीसी न्यूज
जेष्ठ २७, २०७६ सोमबार  ४ : ३४ बजे

 

 

बाजुरा २७ जेठ । बाजुरा जिल्लाको पुर्वीउत्तरी भेगमा रहेको बुढिनन्दा नगरपालिका वडा न ४ कुरुकि २४ वर्षीय सरीता रोकाया महिनावारी भयको बेला घरबाट टढा रहेको कुरू खोलामा नुहाउन जाने क्रममा ढुङ्गा झरेर घाइते भएकी छन । घाइते रोकायाको कोल्टी स्वास्थ्य चौकीमा उपचार हुन नस्कदा थप उपचारका लागी सुमिट एयरको हवाइजहाज द्धारा उद्धार गरिएको छ । महिनावारी भएकी रोकाया खोलामा नुहाउन जादा भिरबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा गम्भीर घाईते भएकी छन ।कोल्टीमा उपचार हुन नस्कदा हवाईजहाजबाट उपचारका लागी नेपालगंज पठाएको वडा न ४ का वडाअध्यक्ष राजन कुमार रोकायाले बताए ।

बुढिनन्दा नगरपालिका वडा न ४ धनरुप बोगटी कि छोरी बर्ष २४ कि सरिता रोकायाको प्राथमिक स्वास्थ चौकी कोल्टीमा उपचार हुन नसक्दा सुमिट एयरको हवाइजहाज मार्फत उपचारको लागी नेपालगंज लगिएको वडा अध्यक्ष रोकायाले बताए । अबस्था जटिल भएको हुदा थप उपचार का लागि नगरपालिकाको साझेदारी आर्थिक सहयोग मार्फत उद्दार गरि नेपालगन्ज पुर्याएको पारीवारीक स्रोतले बताए ।

जहाज चार्टर गर्न सहयोग पुर्याउने प्रदेश सरकार कानुन तथा आन्तरिक मामिला मन्त्री प्रकाश शाह , प्रदेश सभा सदस्य बलदेव रेग्मी , नेकपा नेता पेम्बा गुरुङ भोटे , जनक बोहरा , र बुढिनन्दा नगरपालिकाको समन्वयमा रोकायाको उद्धार गरिएको परिवार स्रोतले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com