ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीबाट ठुलो मात्रामा लागु औषध मोटर साईकल र स्कारपीयो सहित २८ जना प्रक्राउ


एबीसी न्यूज

विरगंज, ३० जेठ । सशस्त्र प्रहरीबाट ११ महिनामा ठुलो मात्रामा लागु औषध बरामद, १ मोटर साईकल र १ भारतीय स्कारपीयो सहित २८ जना नियन्त्रणमा ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगंजले चालु आर्थिक बर्षको ११ महिनामा ठूलो मात्रामा लागु औषध सहित २८ जनालाई नियन्त्रणमा लिएको हो ।

चालु आर्थिक बर्ष ०७५/०७६ को साउन देखि जेठ सम्ममा एउटा भारतिय नम्बर प्लेटको स्कोरपियो र बा ५ प ९७३२ नम्बरको पल्सर मोटर साईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

राजश्व तथा भन्सार गस्ती वीरगंजले आर्थिक बर्षको ११ महिनामा प्रतिबन्धीत लागु औषध डाईजोपाम १ हजार ७ सय १२ गोटा, नर्फिन १ हजार ७ सय १ गोटा, फेनारगन १ हजार ६ सय ९८ गोटा, नाईट्रोभेट ४१ गोटा, कोरेक्स १८ बोतल, यलभचभह ९८ बोतल, नाईट्रोजेपाम, ३ सय ५ गोटा, धष्लअष्चचभह १ बोतल wllarex दुई बोतल, simplex १५ गोटा टयाब्लेट, नाईट्रोजेपान १ टयाब्लेट, साढे २३ किलो चरेस, गा“जा १८ किलो ७ सय ग्राम र २ सय ग्राम ब्राउन सुगर सहित २८ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा १४ नम्बर गुल्म वीरगंज पर्साका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

राजश्व तथा भन्सार गस्ती सुरक्षा वीरगंजले नियमित र बिशेष चेकजाचका क्रममा वीरगंज भन्सार कार्यालयको मुलगेटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताउनुभयो । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले यती ठूलोे मात्रामा लागु औषध पक्राउ गरेको यो पहिलो घटना भएको खड्काको दावी छ ।

उता सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोली वीरगंजले चालु आर्थिक बर्षको ११ महिनाको श्रावण देखी जेष्ठ सम्ममा झण्डै करिव ६ करोड बराबरको अबैध भन्सार छलीका सामान पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको खडका जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com