काठमाडौं, २ भदौ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज रुपन्देहीस्थित शिक्षा र कृषि विकास निर्देशनालयमा छड्के निरीक्षण गरेको छ । बुटवलस्थित मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले गरेको निरीक्षणका क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये छ जना अनुपस्थित थिए । उपस्थित अन्य ...