काठमाडौं, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उहाँले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो । केहीले प्रधानमन्त्री ...