काठमाडौं, २६ पुस । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घ आइरेना को १० औँ वार्षिक सम्मेलन आजदेखि संयुक्त अरब इमेरेट्स युएईको अबुधावीमा शुरु भएको छ । विश्वका ११० भन्दा बढी मुलुकका ऊर्जामन्त्री सहभागी सो सम्मेलनमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता ...