झापा, १० माघ । झापा र इलामको चुरे क्षेत्रलाई ढुङ्गा तस्करले अतिक्रमणको चपेटामा पारेको घटना बाहिरिएको छ । इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिका जोड्ने चुरे क्षेत्रबाटै मुलुकी ऐन विपरीत अवैध रूपमा ढुङ्गा उत्खनन हुन थालेपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय युवा विरोधमा उत्रिएपछि ...