काठमाडौं, १२ माघ । सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ सरेको छ । न्यायाधीश हरि फुयालको इजलासमा परेको सो मुद्दा उहाले हेर्न नमिल्ने भएपछि सापकोटा सभामुख बन्ने बाटो खुलेको छ । सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण ...