काठमाडौं, १३ माघ । सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गनुभएको छ । सभामुख सापकोटासँग शिष्टाचार भेटका लागि नेपालका लागि चिनियाँ राजदूत यान्छी सिंहदरवारस्थित आज सोमवार सभामुखको कार्यकक्षमा पुग्नु भएको हो । सपथपछि सभामुख सापकोटालाई भेट्ने पहिलो राजदूत यान्छी बन्नुभएको छ ...