सिरहा, ८ माघ । सिरहाको ग्रामिण क्षेत्रका दुईवटा छोटी भंसारहरु संचालन नहुँदा सर्वसधारण र व्यापारीहरुलाई सास्ती बनेका छन भने नेपाल सरकारलाई करोडौ राजस्व घाटा भईरहेको छ। सदरमुकाम बाहिर रहेका छोटी भंसार झाझपट्टि , ब्रहरिमा रहेको भंसार संचालनमा नरहेकोले भारतिय बजारबाट मालसमान नेपाल लयाउने र नेपालबाट ...