काठमाडौ ७ असार । माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले स्थापना दिवस मनाएको छ। समारोहमा कार्यवाहक सभापाति डोल प्रसाद अर्याल, उपसभापति डा।स्वर्णिम वाग्लेलगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीले जनताको हस्ताक्षर अभियान पनि चलाइएको छ। समारोहमा सभापति लामिछानेले ...