काठमाडौ १२ असार । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका (८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह ९गुप्ता० रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका(५ मेजरगंजस्थित ...