काठमाडौ १२ असार । राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बिहीबार दिउँसो सबा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सांसद् जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने ...