काठमाडौ ५ असार । राष्ट्रिय सभामा नेकपा एमाले की संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छिन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बताउँदै सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने ...