काठमाडौ १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले शनिबार संसदीय दलको बैठक राख्ने भएको छ। पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक शनिबार बिहान ९ बजे बानेश्वरस्थित संसदीय दलको कार्यलयमा बस्नेछ। बैठकमा भिजिट भिसा काण्डसम्बन्धी पछिल्ला घटनाका विषयमा छलफल गरिने उनले बताएका छन्। रास्वपाले भिजिट ...