ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ आइतबार हुने


abc news
असार १२, २०८२ बिहीबार  १ : ०३ बजे

काठमाडौ १२ असार । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएका तीन जनाको संसदीय सुनुवाइ आइतबार हुने भएको छ।

बिहीबार बसेको संसदीय सुनुवाइ समिति बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषदले सिफारिस गरेको तीन जनालाई संसदीय सुनुवाइका लागि बोलाउने तय गरेको समिति सदस्य सुनिता बरालले जानकारी दिइन्।

न्याय परिषदले जेठ २७ गते वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।

उनीहरूविरूद्ध सातवटा उजुरी परेको छ। अधिवक्ता मेघराज पोखरेलविरूद्ध २ वटा, श्रीकान्त पौडेलविरूद्ध २ वटा र शान्ति सिंहविरूद्ध एउटा उजुरी परेको छ।

दुइवटा प्रक्रियासँग सम्बन्धित उजुरी छन्। उजुरीकर्ताहरूलाई समितिले आजै बोलाएको छ।

प्रस्तावित न्यायाधीहरूलाई संसदीय सुनुवाइपछि राष्ट्रिपतिले नियुक्त गर्नेछन्। त्यसपछि प्रधानन्यायाधीले शपथ ग्रहण गराउनेछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाधिवेशनको दिशामा नेकपा ःसांसद, मल्ल, नेकपा , भिडियो

प्रधानमन्त्रीको भारत भ्रमण ः सीमाविद् , श्रेष्ठ भिडियो

सम्बन्धित

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

अध्यादेश दल फुटाउन वा विपक्षी थुन्न होइन, सुधारका लागि हो : रास्वपा

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आग्रह

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com