काठमाडौ, बैशाख १६ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री बालेन साहको आगामी हुने भारत भ्रमणलाई सकारात्मक रुप लिनुपर्ने बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । प्रधानमन्त्री बालेन साह भारत भ्रमण जाँदा प्रोटोकल मिलाउन उनले सुझाव दिएका छन । साथै प्रधानमन्त्री साहको भारत भ्रमणमा राष्ट्रियता र सीमाका विषयमा तयारीका साथ जानुपर्ने उनले बताए । कार्यक्रममा उनले भने लिपुलेक , लिम्पीयाधुरा र कालापानीका विषयमा प्रधानमन्त्रीले समकक्षी नरेन्द्र मोदिसंग टेबुल टक गर्न पनि सुझाएका छन ।



















प्रतिक्रिया दिनुहोस्