काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका नेपाली विद्यार्थी डिसेम्बरदेखि अस्ट्रेलिया जान पाउने भएका छन् । अस्ट्रेलिया सरकारले कोभिड १९ महामारीका कारण झण्डै २० महिनादेखि रोकिरहेका विद्यार्थीलाई डिसेम्बर १ देखि प्रवेश दिने निर्णय गरेको हो । कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः ...