काठमाडौं । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ हजार २ सय ७९ जना, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४२ हजार ५६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जना कोरोना संक्रमित ...