काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै पाँच हजार ३०६ संक्रमित ...