काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भोली संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ । नया“ बानेश्वरस्थित संसद भवनमा मंगलबार आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुस“गको कुराकानीमा महामन्त्री थापाले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफाघाटा ...