काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभएको छ । प्रदेशस्तरीय चुनावी प्रशिक्षण कार्यक्रमलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्तरमा चुनावी तालमेल नहुने बताउनुभयो । ‘स्थानीय तहले स्थानीय स्तरमा तालमेल गरेछ भने बेग्लै कुरा ...