काठमाडौं, २८ साउन । नेकपा माओवादी स्थायी कमिटी बैठक जारी छ । बैठक बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेपछि सुरु भएको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पार्टी पदाधिकारी चयन ...