काठमाडौं स् आज विहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक दिउँसोलाई सारिएको छ। अन्तरिक छलफल गर्नुपर्ने भएकोले बैठक दिउँसो १ बजे मात्रै बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यस अघि बैठक बिहान ८ बजे बस्ने भनिएको थियो। पार्टी केन्द्रिय ...