रुपन्देही, २५ कात्तिक । प्युठानमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले, कांग्रेस बीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रवार नेकपा एमालेका जिल्ला अध्यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्यक्ष श्रीराम पोखरेलले ...