रुपन्देही । त्रिभूज चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका पूर्व उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भूसालले पछिल्लो समय विकासको गलत अभ्यास भइरहेकोले देशमा उत्पादन र रोजगारी बढ्न नसकेको बताउँदै अबको प्राथमिकता उत्पादन र रोजगारी हुनुपर्ने बताएका छन् । देवदहमा गठबन्धनको ...