ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण


एबीसी / संवाददाता

काठमाडौ, ८ कात्तिक ।नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाँउपालीकाको फोक्सुण्डो गाँउमा अवस्थित गोविन्द आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुलाई डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु हस्तान्तरण गरीएको छ । विद्यालयका शिक्षीका राज्यलक्ष्मी हमाललाई कर्णाली प्रदेशका पर्यटन दुत भरतबन्धु थापाले ज्याकेट हस्तान्तरण गर्नुभयो । नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनको अगुवाईमा ३२ थान डाउन ज्याकेट र शैक्षीक सामाग्रीहरु प्रदान गरीएको हो ।

चिसो मौसममा विद्यार्थी तथा शिक्षकहरुलई अध्ययन अध्यापनका लागि सहजहोस भनेर ज्याकेट प्रदान गरीएका पर्यटन दुत टण्डनले बताए । ज्याकेटका लागि नरबहादुर टण्डन, मोहन लम्साल, नारयण खनाल, नेत्र भट्टराई, डा. कृष्ण हुमागाई, राम कुमार मोक्तान, विजय लम्साल, छवी अर्याल, विकास मर्हजन, रन्जीत मगर, समिर कलैया, सुरेश रजौरे, तुल्सी आर रिजाल, टिका पराजुली, गिरी बुढाथोकी, कुमार शाही, तेन्जीङ भुटीया, विनोद बस्नेत, समिर लम्साल, प्रेम बस्नेत, हेम थापा, मनी भट्टराईले सहयोग गरेका थिए भने ज्याकेट निमार्णका लागि ब्यबसायी राजुश्रेष्ठले सहयोग गरेका थिए ।

डोल्पाको सदरमुकाम दुनै देखि तिन दिनको पैदल यात्रा पश्चात विद्यालय पुग्न सकिन्छ । काठमाण्डौ देखि डोल्पाको दुनैसम्म हवाईजहाजमा पुराउनका लागि एक्सपोलर डोल्पाका प्रवन्ध निर्देशका जितेन्द्र झाक्रीले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com