काठमाडौं, २९ भदौ । प्रतिनिधिसभा बैठकको समय दुई घण्टा पर सरेको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले एक सूचना जारी गर्दै जनाएको हो । संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने बस्ने जनाएको ...