काठमाडौं, २० पुस । नेपालमा कुनै न कुनै मृगौला समस्या रहेकाको संख्या करिब ३० लाखको हाराहारीमा छ । वार्षिक करिब तीन हजार मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था पुग्ने गरेको तथ्यांक रहेको छ । तर, प्रत्यारोपणका सेवा दिइरहेका सरकारी र निजी अस्पतालहरुमा आवश्यक उपकरण र जनशक्ति भएपनि ...