काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । पुस २१ गते बसेको १३औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा सदस्यमा उत्तमकुमार नेपाल, कल्याण गुरुङ, तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । ी सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा ...