काठमाडौँ । कोभिड विरुद्धको खोप बुस्टर डोजका लागि माघको तेस्रो साता खोप आइपुग्ने सरकारले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३ (माघ २०) गते खोप आइपुग्ने बताए । कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ ...