काठमाडौं, १९ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग सोधपुछ गरेको छ। हङकङबाट ६० किलो सुन तस्करी गरेर नेपाल छिराउँदा बिदामा रहेका पोखरेल अहिले काममा फर्किएका ...