काठमाडौं, २१ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस सहमहामन्त्री एवम् संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले ती घटनाबारे ध्यानाकर्षण गराएपछि उनले सरकारलाई ...