काठमाडौं, २२ भदौं । राष्ट्रियसभाको भदौ २४ गतेका लागि बोलाइएको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का ...