काठमाडौं, २२ भदौ, । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रो पटक पद मुक्त गरेको छ। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको पूर्ण इजलासले बिहीबार थापालाई पद मुक्त गरेको हो। प्रधानसहितको पूर्ण इजलासमा कुमार चुडाल र नहकुल सुवेदी रहेका छन्। थापाले सभाध्यक्षता गरेका ...