काठमाडौं, २१ भदौ । कान्ति बाल अस्पतालमा सोमबार भएको बालिका मृत्यु घटनाबारे सांसदहरुले संसद्मा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग छ । रास्वपा सांसद डा। चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको ...