काठमाडौं १४ चैत । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको जवाफ दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले पहिल थुन्ने र कुरा सुन्ने काम विनोद चौधरीको हकमा ...