काठमाडौं १४ चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्र ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम(२ र प्रदेश सभामा बझाङ(१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको ...