काठमाडौं ६ जेठ । आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आइतबार तोकिएको समयमा बस्न नसकेपछि सवा ३ बजेका लागि बोलाइएको बैठकसमेत विशेष कारणले बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित भएको हो । महासचिव पाण्डेयले ...