काठमाडौं ७ जेठ । बागलुङको जैमिनी नगरपालिका(१ जैमिनीधामबाट पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ । वि।सं।२०७३ असोज ९ गते ३० महिनामा सक्ने गरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । कालीगण्डकी नदीमाथि बन्न थालेको एक सय ...