काठमाडौं २० जेठ । यात्रुले लगेको ‘स्प्रिट’को कारण श्री एयरलाइन्सको जहाज उडानमा डिले ढिलाइ भएको छ। ‘स्प्रिट’ एक उच्च मात्रामा अल्कोहल भएको तरल वस्तु हो जुन नङ पोलिसलगायत हटाउन प्रयोग गरिन्छ। यो आइतबार बिहान काठमाडौंबाट धनगढी उडानको क्रममा भएको हो। धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै ...