काठमाडौं २० जेठ । नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन सोङले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गरेको खुसीयालीलाई नेपालसँग जोडेका छन् । नेपालीले आशा गुमाइसके भनेर टिप्पणी गर्नेहरूलाई नेपालीले चीनले जस्तै कामद्वारा जवाफ दिनुपर्ने उनले संकेत गरेका छन् । बेइजिङको समय ...