काठमाडौं २१ जेठ । कान्तिपुर बचत तथा सहकारीका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङविरुद्ध करिब एक हजार बचतकर्ताको रकम ठगी गरेको भन्दै जाहेरी परेको छ । प्रहरीका अनुसार सीबीविरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार हिनामिना गरेको आरोपमा ९ सय ५२ जनाले उजुरी दिएका ...