काठमाडौं २१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काँठ बस्तीमा होमस्टे ९घरबास० कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । हाँडीगाउँ सामुदायिक होमस्टे ९घरबास० को वार्षिकोत्सव र नयाँ होमस्टे घर उद्घाटन कार्यक्रममा बोल्दै उनले सहरभन्दा नजिक उपत्यकाका ...