काठमाडौं २७ जेठ । आज भारतमा नयाँ सरकार गठन हुँदै छ। वाराणसी निर्वाचन क्षेत्रबाट निर्वाचित भाजपा सांसद नरेन्द्र मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै छन्। मोदीको लगातार तेस्रो राज्याभिषेक पनि आफैँमा कीर्तिमान हुनेछ। सन् १९६२ पछि कुनै नेता लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने यो पहिलो ...