काठमाडौं २५ जेठ । सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो । यसअघि मङ्गलबार न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको ...