काठमाडौं २५ जेठ । कास्की प्रशासनले राष्ट्रिय परिचयपत्र लिनका लागि बिहान ८ बजेदेखि नै सेवा दिने भएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सेवाग्राहीको भीड लाग्न थालेपछि सेवाको समय परिमार्जन भएको निर्णय प्रशासनले जनाएको छ । सामाजिक सुरक्षा भत्ताका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक ...