काठमाडौं २४ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद केसीले यस्तो माग गर्नुभएको हो । उहाँले सङ्घ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध सङ्घर्षमा होइन समन्वयमा र ...